'मजबुर' को मुहुर्त


दीपक श्रेष्ठको निर्देशनमा चलचित्र 'मजबुर' को बिहिबार मुहुर्त गरियो । क्यामेराम्यान डिक खड्काको लगानीमा निर्माण हुन लागेको सो चलचित्रमा विराज भट्ट, कृष्ण भट्ट, अनुष्का ढकाल, अनिता अधिकारीलगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।

प्रसिद्धि सिनेमेकरको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको मुहुर्त सट अभिनेत्री बसुन्धरा भुसालले गरेकी थिईन् । निर्देशन अभिसिर्जना बस्नेतले क्यामरा स्विच अन गरेकी थिइन् । भीम रानाले ध्वनिको काम गरेका थिएनेत्री अभिनेत्री सिर्जना बस्नेतले क्यामरा स्विच अन गरेकी थिइन् भने भीम रानाले ध्वनिको काम गरेका थिए । त्यसैगरी नायक राजबल्लभ कोइरालाले नरिवल फुटाएका थिए ।

No comments:

Post a Comment